# About Radhika Daasi Official: YouTube Channel Profile

Markdown version of https://vidiq.com/youtube-stats/channel/@radhikadaasiofficial/about/ from vidIQ YouTube Stats. Link to that page, not to this file.

As of 2026-10-27, Radhika Daasi Official has 565,000 subscribers, 176,472,360 total views, and 1,718 videos. It ranks #134,768 by subscribers among channels tracked by vidIQ.

## Profile

- Channel: [Radhika Daasi Official](https://vidiq.com/youtube-stats/channel/@radhikadaasiofficial/)
- Subscribers: 565,000
- Total views: 176,472,360
- Videos: 1,718
- Estimated monthly earnings: $283
- Worldwide rank: #134,768
- Country: Nepal (rank #297)
- Category: Religion (rank #4,860)
- Joined YouTube: 2017-07-04
- Data recorded: 2026-10-27

## Channel description

Written by the channel:

> सम्पर्क - ९८००८२२२२४, ९८४१४२४९९५
>              श्रद्धेय अन्तर्राष्ट्रिय कथावाचिका - भागवत मञ्जरी राधिका दासी जीद्वारा वाचित श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्म परम्परा तथा विभिन्न जीवनोपयोगी ज्ञान–दर्शन गराउने हाम्रो जमर्को। हाम्रो मायाघर तथा राधिका फाउण्डेसन संस्थामार्फत दीनदुःखी, सडक बालबालिका तथा महिलाहरूको उद्धार, उपचार तथा शिक्षा प्रदान गर्ने। देशमा विभिन्न भौगोलिक स्थितिमा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पीडित बालबालिकाहरूलाई राधिका फाउण्डेसनको माध्यमबाट शिक्षा प्रदान गर्ने, साथै नेपालका पूर्वदेखि पश्चिमसम्म रहेका विभिन्न तीर्थस्थल र धामको ऐतिहासिक परिचय दिँदै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराणमार्फत उजागर गर्दै सङ्गीतमय भजनहरू प्रस्तुत गर्ने।
>
> विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक तथा युट्युबमार्फत Live सुन्न र हेर्न Radhika Daasi Official लाई Subscribe गर्न सक्नुहुनेछ। हाम्रा कार्यक्रमहरूका बारेमा तपाईंहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहुन अनुरोध गरिन्छ।
>
> जय श्री राधे। मसँग सिधा सम्पर्क - ९८००८२२२२४, ९८४१४२४९९५। राधे राधे।
