# About Mahendra Bhusal: YouTube Channel Profile

Markdown version of https://vidiq.com/youtube-stats/channel/@mahendrabhusal-b5v/about/ from vidIQ YouTube Stats. Link to that page, not to this file.

As of 2026-11-23, Mahendra Bhusal has 178,000 subscribers, 257,720,412 total views, and 491 videos. It ranks #415,846 by subscribers among channels tracked by vidIQ.

## Profile

- Channel: [Mahendra Bhusal](https://vidiq.com/youtube-stats/channel/@mahendrabhusal-b5v/)
- Subscribers: 178,000
- Total views: 257,720,412
- Videos: 491
- Estimated ad revenue (USD): $89
- Worldwide rank: #415,846
- Country: Nepal (rank #1,139)
- Category: Entertainment (rank #103,528)
- Joined YouTube: 2024-09-01
- Statistics as of: 2026-11-23

## Channel description

Written by the channel:

> नमस्कार साथीहरू मेरो यस "Mahendra Bhusal"  YouTube channel  मा तपाइहरुलाई स्वागत छ।। यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य तपाई हरुलाई खुशी र मनोरञ्जन दिनु हो , । यस "Mahendra Bhusal" channel बाट नेपाली भाषामा Funny Video ,Shorts video र अन्य बिभिन्न video बाट आनन्द लिन सक्नुहुनेछ ।
>
> मैले यस "Mahendra Bhusal" channel बाट समाज मा घटेका तथा घटन सक्ने घटनाको  बारेमा उत्कृष्ट सरल तरिकाले बुझ्ने गरि तपाई हरुलाई मनोरञ्जन  दिने प्रयास गर्नेछु। तपाई हरुका दिनभरका थकाई र पिडा हरुलाई मनोरन्जनात्मक तरिकाले बिर्साउने कोसिस गर्ने छु।।।
>
> साथीहरू यदि तपाईहरुलाई comedy र समाजमा घटेको कुराहरु र घटन सक्ने कुराहरु लाई समेटेर बनायको video  सम्बन्धि धेरै रुचि छ। भने कृपया "Mahendra Bhusal" channel लाई subscribe गरि आउने भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने आशा लिएको छु। धन्यवाद ।।
>
> myself: Mahendra Bhusal
> from :Bananga -9 Kapilvastu Nepal
>
> By:  Mahendra Bhusal You Tube channel
>         thank you 🙏🙏🙏🙏
