# About Dharma Darshan: YouTube Channel Profile

Markdown version of https://vidiq.com/youtube-stats/channel/@kubersubedi1985/about/ from vidIQ YouTube Stats. Link to that page, not to this file.

As of 2026-10-27, Dharma Darshan has 803,000 subscribers, 206,537,932 total views, and 2,694 videos. It ranks #93,443 by subscribers among channels tracked by vidIQ.

## Profile

- Channel: [Dharma Darshan](https://vidiq.com/youtube-stats/channel/@kubersubedi1985/)
- Subscribers: 803,000
- Total views: 206,537,932
- Videos: 2,694
- Estimated monthly earnings: $740
- Worldwide rank: #93,443
- Country: United States (rank #18,121)
- Category: Religion (rank #3,118)
- Joined YouTube: 2014-07-16
- Data recorded: 2026-10-27

## Channel description

Written by the channel:

> श्रद्धेय कथाव्यास पं. कुबेर सुवेदी ज्यूबाट प्रस्तुत हुने युट्युव च्यानल Dharma Darshan मा श्रीमद्भागवत सप्ताह महापुराण, १८ महापुराण, उपपुराण, रामायण र महाभारतका पवित्र कथाहरू भक्तिमय संगीतका साथ श्रवण गर्न सक्नुहुनेछ।
> साथै एकादशी व्रत कथा, चाडपर्व, औँशी, पूर्णिमाका धार्मिक जानकारीहरू समेत यस च्यानलमार्फत मार्गदर्शन प्राप्त गर्न सकिन्छ।
> 🏵️ पूज्य गुरुदेवको संकल्पमा धर्म दर्शन आश्रम, देवघाटधाममा स्थापीत छ । यस आश्रममा दैनिक सयाैं भक्तजन साथै असाहाय हरुले भाेजन प्रसाद निसुल्क रुपामा वितरण हुने गर्द छ ।
> 👉
> ✔️ आश्रममा बस्ने व्यवस्था
> ✔️ प्रसाद भोजन (निःशुल्क)
> धार्मिक कार्यक्रम पूजा पाठ गराउन सक्नुहुने छ।
> आश्रममा हुने दैनिक आरती, बालभोग, भण्डारा सेवामा
> 👉 जन्मदिन
> 👉 वैवाहिक वर्षगाँठ
> 👉 पितृ तिथि / श्राद्ध
> जस्ता शुभ अवसरमा श्रद्धालुजनहरले सहयोग गर्नलाई
> 📞 सम्पर्क नम्बर
> ☎️ 9801405051
> ☎️ 9842640933
> 👉 गुरु देवका कार्यक्रमहरू आफ्नो गाउँ, देश वा विदेशमा आयोजना गर्न समेत सम्पर्क गर्नसक्नुहुने छ ।
>
> 🔔 धर्म दर्शन च्यानललाई Subscribe गर्न नबिर्सनुहोस्
> जय श्री राधामाधव 🙏✨
