# About Bir Gorkhali Online TV (वीर गोर्खाली): YouTube Channel Profile

Markdown version of https://vidiq.com/youtube-stats/channel/@birgorkhalionlinetv/about/ from vidIQ YouTube Stats. Link to that page, not to this file.

As of 2026-11-16, Bir Gorkhali Online TV (वीर गोर्खाली) has 279,000 subscribers, 65,002,127 total views, and 4,838 videos. It ranks #273,021 by subscribers among channels tracked by vidIQ.

## Profile

- Channel: [Bir Gorkhali Online TV (वीर गोर्खाली)](https://vidiq.com/youtube-stats/channel/@birgorkhalionlinetv/)
- Subscribers: 279,000
- Total views: 65,002,127
- Videos: 4,838
- Estimated ad revenue (USD): $250
- Worldwide rank: #273,021
- Country: Nepal (rank #693)
- Category: News-&-Politics (rank #7,839)
- Joined YouTube: 2017-08-30
- Statistics as of: 2026-11-16

## Channel description

Written by the channel:

> Manoj Sapkota:-9851196476
> HOST:  ManojSapkota / IeshworiKarki
> www.gorkhalipost.com
> दर्ता नं ३८१३-२०७९/८०
> पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
> म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
> फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
> यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु ।  त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
> म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
> लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
> सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
