# About Bhakti Darshan TV: YouTube Channel Profile

Markdown version of https://vidiq.com/youtube-stats/channel/@bhaktidarshan/about/ from vidIQ YouTube Stats. Link to that page, not to this file.

As of 2026-11-18, Bhakti Darshan TV has 154,000 subscribers, 24,866,726 total views, and 15,044 videos. It ranks #474,282 by subscribers among channels tracked by vidIQ.

## Profile

- Channel: [Bhakti Darshan TV](https://vidiq.com/youtube-stats/channel/@bhaktidarshan/)
- Subscribers: 154,000
- Total views: 24,866,726
- Videos: 15,044
- Estimated ad revenue (USD): $27
- Worldwide rank: #474,282
- Country: India (rank #104,757)
- Category: Lifestyle (rank #116,239)
- Joined YouTube: 2012-07-20
- Statistics as of: 2026-11-18

## Channel description

Written by the channel:

> सनातन वैदिक धर्म र संस्कृतिलाई समस्त जन जनसम्म प्रवातिह गर्ने मूल उदेश्यका साथ मिति २०६८-३-२० मा स्थापना गरिएको  यो भक्तिदर्शन टेलिभिजन नेपालको एक मात्र आध्यात्मिक च्यानल हो । संसारभरि प्रचलनमा रही  जनजनको आस्थाको केन्द्रका रुपमा रहेका प्रमुख  धर्म, संस्कृति र रितिरिवाजका बारेमा चेतना अभिवृद्धि गराउँदै सबै धर्मावलम्वीहरुका  बिचमा समन्वयात्मक क्रियाशीलता एवं सकारात्मक भूमिकाको अपेक्षाकासाथ संचालित भएको हुनाले छोटो समयमा नै यो टेलिभिजन च्यानल राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको छ ।
>
>  समाजमा परस्परमा देखिने कटुता र द्धेषलाई आपसी सद्भावमा बदल्न आध्यात्मिक मूल्य र मान्यता मात्रै सहयोगी सिद्ध हुन सक्छन् भन्ने मान्यता राखेको यो टेलिभिजन च्यालन वर्तमानमा प्रचलित सबै धर्महरुको साझा चौतारी वन्दै गएको छ । विचार – विश्लेषण, सामाजिक आर्दश एवं विविध दर्शनशास्त्रहरुबाट प्रकट भई स्थापित हुँदै आएका शास्त्रीय ज्ञानलाई सहज रुपमा  सबैले बुझ्न सक्ने गरी सरल भाषाको माध्यमद्धारा प्रवाह गर्ने गरिएकाले सबैलाई आ–आफ्ना धर्म , संस्कृति मूल्य , मान्यता आदि आत्मसात् गर्न सहज भएको छ ।
